प्रतिनिधिसभा बैठक

बुधबार, ०६ भदौ २०८०, १७ : ०२

प्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमख प्रतिपक्षी दल नेकपाका अध्यक्ष एवं पूर्व प्रम केपी शर्मा ओली प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सहभागी हुदा एक आपसमा कुरा गर्दै  । 

बुधबार, ०६ भदौ २०८०, १७ : ०२

प्रतिक्रिया