पहिरोको जोखिममा प्रशारण लाइन

बुधबार, ०६ भदौ २०८०, १७ : १७

पहिरोको उच्च जोखिममा  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनको टावर । टावरको नजिकै  पहिरो गएपछि टावर जोखिममा पुगेको हो ।

बुधबार, ०६ भदौ २०८०, १७ : १७

प्रतिक्रिया