कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ मा गरिएको धानखेती । पछिल्लो समय प्रदेश राजधानी भएपछि तीव्र रुपमा भएको बस्ती विकासले यहाँ खेतीयोग्य जमीन मासिँदै गइरहेको छ ।
प्रतिक्रिया