माल सामग्री बोकेका कन्टेनर

विहीबार, ०७ भदौ २०८०, ११ : २१

रसुवाको टिमुरे भन्सार हातामा राखिएको चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर । भोटेकोशी नदीमा ड्याम बाँधेपछि चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर राख्न वर्षायाममा समेत सुरक्षित महशुस हुनथालेको छ । 

विहीबार, ०७ भदौ २०८०, ११ : २१

प्रतिक्रिया