दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार पारिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो)सार्वजनिक समारोहमा बिहीबार सहभागी हुँदै अभिनेता ताम्राकारका आमा रुक्मणी ताम्राकार र अभिनेत्री सृष्टि श्रेष्ठ ।
प्रतिक्रिया