काठको अस्थायी पुल

शुक्रबार, ०८ भदौ २०८०, ०८ : ४६

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङखोलामा स्थानीय प्रविधिको प्रयोग गरेर बनाइएको काठको अस्थायी पुल । साउन २८ गतेको बाढीले बगाएको अस्थायी पुल लोघकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले पुनर्निर्माण गरेर जोमसोम–कोरला सडकमा शुक्रबारदेखि सिधा यातायात सञ्चालन गरेका छन् । 

शुक्रबार, ०८ भदौ २०८०, ०८ : ४६

प्रतिक्रिया