रुकुम (पूर्व) को भूमे गाउँपालिका–१ स्थित घाकार खोलामा तीर्थबहादुर पुनको घरमा रहेका काठको ठेकी । पहिले घरैपिच्छे पाइने काठको ठेकी पछिल्लो समयमा लोप हुँदै गएका छन् ।
प्रतिक्रिया