हिलाम्यका कारण थन्किए विद्युतीय सवारीसाधन

शुक्रबार, ०८ भदौ २०८०, ०९ : २५

नेपाली व्यवसायीले आयात गरेको ४०० भन्दा बढी विद्युत्तीय साना सवारीसाधन सडक मार्गमा अत्यधिक हिलाम्य कारण रसुवागढीनाकाको टिमुरे र घट्टेखोलामा थन्किए । सडक असहज भएका कारण कार जीप काठमाडौँ लान नसक्दा एक अर्बभन्दा बढीको राजश्व असुलीमा समेत बाधा पुगेको भन्सार अधिकारी रामप्रसाद पाठकले बतउनुभयो ।

शुक्रबार, ०८ भदौ २०८०, ०९ : २५

प्रतिक्रिया