सडकमा क्षति

शुक्रबार, ०८ भदौ २०८०, ०९ : ४५

निरन्तर  वर्षाका कारण हेलम्बु राजमार्गअन्तर्गत मेलम्ची–११ सिमखेतमा सडकमा क्षति । बाढीले हेलम्बु–४ ग्याल्थुममा ४ वर्षे स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको शुक्रबार अन्तिम परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको छ । 

शुक्रबार, ०८ भदौ २०८०, ०९ : ४५

प्रतिक्रिया