सिन्धुपाल्चोकको हेलम्बु -४ ग्याल्थुममा स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको आज अन्तिम परीक्षा दिन जादैँ परिक्षार्थीहरु । निरन्तर वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची –११ सिमखेत स्थित सडकमा क्षति पुगेको छ ।
प्रतिक्रिया