तस्बिर : रासस
ओखलढुंगाको भुसुने जङ्गलमा पहिरो खस्दा अवरुद्ध सिद्धिचरण लोकमार्ग । बिहीबारदेखिको अविरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा शुक्रबार बिहान ६ः३० बजे सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको छ ।
प्रतिक्रिया