रसुवागढी हाइड्रोपावरको बाँध

शुक्रबार, ०८ भदौ २०८०, १८ : ०६

 १११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी हाइड्रोपावरले विद्युत् गृहमा पानी लैजान भोटेकोसीमा  बाँधेको बाँध । यो बाँधबाट प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत् गृहमा लैजाने आयोजनाको तयारी छ।  

शुक्रबार, ०८ भदौ २०८०, १८ : ०६

प्रतिक्रिया