तस्बिरः रासस
मोरङको बेलबारीस्थित बेतना सिमसारमा अष्ट्रियाका बैज्ञानीक डा। पिटर प्रस्छाङको नेतृत्वको टोलीले पत्ता लगाएको ुब्लाक सफ्टसेलु नामक कछुवा । अति सङ्कटापन्न जन्तुको सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा बेतना सिमसारमा दुई दर्जन भन्दा बढीको संख्यामा रहेको बैज्ञानीकको टोलीले पत्ता लगाएको छ ।
प्रतिक्रिया