स्वास्थ्य अवस्था परीक्षण गर्दै अहेव डागी

शनिबार, ०९ भदौ २०८०, १७ : २३

 हुम्लाको खार्पुनाथ गाउँपालिका–४ छिप्रा स्वास्थ्यचौकीको घरभेट कार्यक्रमअन्तर्गत सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्दै सोही चौकीका अहेब लक्ष्मी डागी । 

शनिबार, ०९ भदौ २०८०, १७ : २३

प्रतिक्रिया