तस्बिर : रासस
मवानपुर जिल्लाको कलंकीमा रहेको कुलेखानी जलाशय । इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न गरिएको उल्लेख छ ।
प्रतिक्रिया