राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएकोे बाघ

आइतबार, १० भदौ २०८०, १२ : २४

 सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ ।  

आइतबार, १० भदौ २०८०, १२ : २४

प्रतिक्रिया