तटबन्धसहितको इको सडक

सोमबार, ११ भदौ २०८०, ११ : ३२

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पर्ने नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धसहितको इको सडक । नारायणीको बाढीबाट बस्तीलाई जोगाउँदै किनारमा पक्की तटबन्धसहितको ‘इको करिडोर’ निर्माणका लागि बहुवर्षीय ठेक्का लागेर द्रूत गतिमा काम भइरहेको छ । 

सोमबार, ११ भदौ २०८०, ११ : ३२

प्रतिक्रिया