डालो बुन्दै किसान

मंगलबार, १२ भदौ २०८०, ११ : ०३

शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै । परम्परागत सीपको प्रयोग गरी किसानले घरायसी रुपमा प्रयोग हुने बाँसका सामान बुन्ने गर्दछन् । 

मंगलबार, १२ भदौ २०८०, ११ : ०३

प्रतिक्रिया