हेटौँडा बसपार्कमा निर्माण गरिएको ठेकी

मंगलबार, १२ भदौ २०८०, १५ : ३८

 पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बसपार्कमा उपमहानगरपालिकाले गत वर्ष निर्माण गरेको मकवानपुर चिनाउने ठेकी । मकवानपुर दारको ठेकीबाट प्रख्यात छ  ।  

मंगलबार, १२ भदौ २०८०, १५ : ३८

प्रतिक्रिया