गणेश र भ्यागुताको पूजा

बुधबार, १३ भदौ २०८०, ११ : ५०

गुँपुन्हि पर्व अवसरमा भ्यागुतालाई पूजा गर्नुअघि भक्तपुरको निकोसेरास्थित पूजा गणेश मन्दिरमा पूजाआजा गर्दै स्थानीय । यस पर्वमा भातसहितका परिकार खुवाएर मूलाको चानाको ऐना बनाएर भ्यागुतोलाई देखाउने गरिन्छ । 

बुधबार, १३ भदौ २०८०, ११ : ५०

प्रतिक्रिया