कालोपत्रे सडक र लेते गाउँ

बुधबार, १३ भदौ २०८०, ११ : ५६

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरेपछि चिटिक्क देखिएको सडक मोटरेबल पुल र लेते गाउँ आसपासको दृष्य । यस आयोजनाले घाँसादेखि कोवाङसम्मको सडक कालोपत्रे गर्ने काम सकिएको छ ।  

बुधबार, १३ भदौ २०८०, ११ : ५६

प्रतिक्रिया