तस्बिर : रासस
दाजुभाई दिदीबहिनी बीचको स्नेह दर्शाउने पर्व रक्षाबन्धनका लागि कञ्चनपुरको झलारी बजारमा राखिएका पसल । रक्षाबन्धनका लागि आवश्यक सामग्री बिक्रीका लागि बजारमा प्रत्येक वर्ष भारतीय व्यापारीहरुले पसल थाप्ने गरेका छन् ।
प्रतिक्रिया