नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा पौडी खेल्दै स्थानीय बालबालिका । जिल्लामा अहिले गर्मी छल्न नदी, खोला तथा पोखरीमा पौडी खेल्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिक्रिया