विद्यार्थीलाई शैक्षिक सामग्री

विहीबार, १४ भदौ २०८०, १३ : ०३

 हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनरसीप नेपालले पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ स्थित गोल्मेश्वरी आधारभूत विद्यालयका २६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि व्यागका साथमा बालबालिका ।   

विहीबार, १४ भदौ २०८०, १३ : ०३

प्रतिक्रिया