गाईजात्रा

विहीबार, १४ भदौ २०८०, १६ : ५८

 गाईजात्राको दिन बिहीबार मध्यपुर थिमिमा आफ्ना दिवंगत परिवारको सम्झनामा बाजागाजासहित बालबालिकालाई गाईको भेष बनाई नगर परिक्रमा गर्दै । नेवाः समुदायमा वर्षभरिमा मृत्यु भएकाहरूको सम्झनामा आजको दिन यस क्षेत्रमा यसरी गाई जात्रा गर्ने चलन रहि आएको छ ।  

विहीबार, १४ भदौ २०८०, १६ : ५८

प्रतिक्रिया