संस्कृति जोगाउन युवादेखि बालक

शुक्रबार, १५ भदौ २०८०, ०८ : ५५

संखुवासभाको खाँदबारीमा गाई जात्राको अवसरमा निकालिएको लाखेहरु । पछिल्लो समय संस्कृति संरक्षण गर्न संखुवासभाका नेवार समुदायले युवादेखि बालकसम्मलाई लाखे नाच्न प्रशिक्षण दिन थालेका छन् । 

शुक्रबार, १५ भदौ २०८०, ०८ : ५५

प्रतिक्रिया