नेपाल राष्ट्रिय पुस्तकालयको प्रस्तावित भवन

शुक्रबार, १५ भदौ २०८०, ११ : ५९

नेपाल राष्ट्रिय पुस्तकालयको जमलस्थित प्रस्तावित नयाँ भवनको डिजाइन । पुल्चोकमा रहेको सो पुस्तकालय विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि हाल  सानोठिमीमा अस्थायीरुपमा सञ्चालित छ । 
 

शुक्रबार, १५ भदौ २०८०, ११ : ५९

प्रतिक्रिया