गाईजात्रा

शुक्रबार, १५ भदौ २०८०, १४ : ०३

 काठमाडौँको तारकेश्वर नगरपालिका ९ स्थित मनमैजुमा नेवारी समुदायले शुक्रबार गाइजात्रा मनाउँदै । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने  गरिन्छ ।  

शुक्रबार, १५ भदौ २०८०, १४ : ०३

प्रतिक्रिया