पाहुनालाई स्वागत गर्न नृत्य प्रस्तुत गर्दै महिला

शनिबार, १६ भदौ २०८०, १२ : ४४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महिलाहरु नृत्य प्रस्तुत गर्दै । गाउँमा आउने पाहुनाहरुलाई यहाँका महिलाहरुले मौलिक नाच देखाएर स्वागत गर्ने गर्छन् ।  

शनिबार, १६ भदौ २०८०, १२ : ४४

प्रतिक्रिया