भैल नाच प्रदर्शन

शनिबार, १६ भदौ २०८०, १३ : ०९

 मध्यपुर थिमि चपाचोमा थिमि भैल नाच प्रदर्शन गर्दै । गाईजात्राको भोलि पल्टदेखि ४  दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी  मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ । भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन्  ।   

शनिबार, १६ भदौ २०८०, १३ : ०९

प्रतिक्रिया