म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा रहेको पर्यटकीयस्थल घोडेपानीमा स्थानीय आमा समूहले सञ्चालन गरेको पुनहिल घोडेपानी सङ्ग्राहलयमा राखिएका परम्परागत सामग्री । यो सङ्ग्राहलय पर्यटकको आकर्षण बनेको छ ।
प्रतिक्रिया