तस्बिरः रासस
बागलुङको काठेखोला गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा लिन मुस्ताङको लेते जान लागेका विद्यार्थीलाई बिदाइ गर्दै । गाउँपालिकाले विपन्न परिवारका २२ जना बालबालिकालाई विभिन्न प्राविधिक विषय निःशुल्क पढाउन थालेको हो ।
प्रतिक्रिया