जुट

सोमबार, १८ भदौ २०८०, १२ : ४९

सुनसरीको इनरुवा–९ मा केलाएर तयार भएको जुट बिक्रीका लागि लैजाने तयारी गर्दै किसान । स्थानीय बजारमा जुट प्रतिकिलो रु ५५ मा बिक्री भइरहेको किसान बताउँछन् । 
 

सोमबार, १८ भदौ २०८०, १२ : ४९

प्रतिक्रिया