अन्तरक्रिया गोष्ठी –उद्घाटन

सोमबार, १८ भदौ २०८०, १४ : २९

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा सभामुख रामचन्द्र मण्डल तीन तहका सरकारका अधिकारको कार्यविस्तृतीकरण परिमार्जन गर्न प्रारम्भिक सुझाव संकलनका लागि अन्तरक्रिया गोष्ठीको उद्घाटन गर्दै ।  

सोमबार, १८ भदौ २०८०, १४ : २९

प्रतिक्रिया