पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति

मंगलबार, १९ भदौ २०८०, ११ : ०५

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति । पहरामा कँुदिएका आमा र बच्चाको मूर्तिले स्थानीय पर्यटकलाई आकर्षित गरेको छ । 

मंगलबार, १९ भदौ २०८०, ११ : ०५

प्रतिक्रिया