तस्बिर : रासस
मित्रराष्ट्र चीनको हाङझावमा आगामी असोज ६ देखि २३ गतेसम्म हुने १९औँ एशियाली खेलकुद (एशियाड)को तयारीका लागि नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली पोखरा रङ्गशालाको बहुउद्देशीय कभर्ड हलमा अभ्यास गर्दै।
प्रतिक्रिया