रक्तदान

मंगलबार, १९ भदौ २०८०, १६ : १५

 नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा मङ्गलबार काठमाडौँको हनुमाढोका परिसरमा नेपाल रेडक्रस सोसाईटी गणबहाल उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता  ।   

मंगलबार, १९ भदौ २०८०, १६ : १५

प्रतिक्रिया