झुल्दै गरेका धानखेती

बुधबार, २० भदौ २०८०, ११ : ५०

तारकेश्वर नगरपालिका– ६ स्थित बस्नेतटारमा किसानले लगाइएको धानखेतीमा झुल्दै गरेको धान र हरियाली दृश्य । काठमाडौँमा सहरीकरणका कारणले कृषि भूभिहरु घट्दै र घरहरु बढ्दै गएका छन् । 

बुधबार, २० भदौ २०८०, ११ : ५०

प्रतिक्रिया