सेवार खोलामा पुष्प सेलाउन जाँदै महिला

विहीबार, २१ भदौ २०८०, ०९ : ५७

घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला अष्टिम्की पूजा गरेको फूल सेलाउन बिहीबार सेवार खोलामा जाँदै ।

विहीबार, २१ भदौ २०८०, ०९ : ५७

प्रतिक्रिया