टुसा तयार गर्दै

विहीबार, २१ भदौ २०८०, १२ : ५१

म्यादीको रघुगंगा गाउँपालिका-८ खरिवोटमा तरकारीका लागि टुसा तयार गर्दै स्थानीय । जङ्गलमा पाइने निगालोको टुसाको तरकारी स्वादिलो र पोषिलो मानिन्छ । तस्बिर : कमल खत्री/रासस

विहीबार, २१ भदौ २०८०, १२ : ५१

प्रतिक्रिया