कुमाल सङ्ग्रहालय

शुक्रबार, २२ भदौ २०८०, ११ : ५७

 तनहुँको भानु नगरपालिका–४ कुमालगाउँस्थित कुमाल सङ्ग्रहालयमा राखिएका विभिन्न सामग्री । सङ्ग्रहालयमा कुमाल जातिले प्रयोग गर्ने सबै सामग्री अवलोकनका लागि राखिएको छ । 

शुक्रबार, २२ भदौ २०८०, ११ : ५७

प्रतिक्रिया