चुडिएको झुलुङ्गेपुल

शुक्रबार, २२ भदौ २०८०, १३ : १९

 गत वर्ष असोजमा भएको अविरल वर्षापछि आएको बाढीले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४ चाट्या बगरस्थित गमगाढ खोलामा चुडालेको झोलुङ्गेपुल  । सो पुल चुडिएको एक वर्ष  हुन लाग्दा पनि पुल पुनःनिमार्णमा सरोकारवालाहरुको ध्यान नपुग्दा यहाँको वडा नं १० र ११ का जनतालाई सदरमुकाम गमगढी आवतजावतमा समस्या हुँदै आएको छ ।  

शुक्रबार, २२ भदौ २०८०, १३ : १९

प्रतिक्रिया