बनेपामा ‘फूड फेष्टिबल’

शुक्रबार, २२ भदौ २०८०, १८ : ००

 परम्परागत खाना, संस्कृति–भेषभूषा तथा स्वच्छ ‘हाइजेनिक’ परिकारको प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि काभे्रपलाञ्चोकको मुख्य सहर बनेपामा काभ्रेपलाञ्चोक होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘काभ्रेपलाञ्चोक पूmड फेष्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम’मा राखिएका स्टल । दुई दिने उक्त कार्यक्रमअन्तर्गत बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज, रेडक्रस चोकदेखि भिमसेनस्थानसम्मको मार्गमा पूmड फेष्टिबल एव साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । 

शुक्रबार, २२ भदौ २०८०, १८ : ००

प्रतिक्रिया