तस्बिर : रासस
चितवनको माडी नगरपालिका-६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रममा सहभागी विद्यार्थीहरुले विद्यालय परिसरमा पालेका हाँस । कार्यक्रममा सहभागी विद्यार्थीहरुले पढाइसँगै आधुनिक कृषिको सिप सिक्नुका साथै पढाइ खर्च पनि जुटाइरहेका छन् ।
प्रतिक्रिया