जेसीआई व्यास नगरको आयोजनामा सम्पन्न व्यास नगर साइनिङ स्टारको फाइनलमा उपाधि विजेता सदीक्षा राना मगरलाई पुरस्कार प्रदान गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । उपाधि विजेता सदीक्षा राना मगरले रु २५ हजार २३, द्वितीय आभा श्रेष्ठले रु १५ हजार २३ र तृतीय सदीक्षा थापाले रु १० हजार २३ प्राप्त गर्नुभएको छ । प्रतियोगितामा २० जना बालबालिका सहभागी थिए ।
प्रतिक्रिया