व्यावसायिक चिराइतो खेती

शनिबार, २३ भदौ २०८०, १३ : ५३

 भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ तिम्ममा स्थानीय कृषक देवेन्द्र राउतले गरेको व्यावसायिक चिराइतो खेती । किसान राउतले करिब ६२ रोपनी  क्षेत्रमा चिराइतो खेती गर्नुभएको छ ।  

शनिबार, २३ भदौ २०८०, १३ : ५३

प्रतिक्रिया