शालिक अनावरण

आइतबार, २४ भदौ २०८०, १२ : ५८

भरतपुर महानगरपालिका(३ स्थित नगरवनमा निर्माण गरिएको नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री  विपी  कोइरालाको  शालिक ११०औँ जन्मजयन्तीका अवसरमा आइतबार अनावरण गर्दै कांग्रेस नेता डा शेखर कोइराला । 

आइतबार, २४ भदौ २०८०, १२ : ५८

प्रतिक्रिया