बौद्ध धर्मावलम्बीहरूको महान् चाड पञ्चदानको दिन मङ्गलबार भक्तपुरमा दीपंकरलाई नगर परिक्रमा गराइँदै । विभिन्न बहालमा रहेका पाँच दीपंकरलाई नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ ।
प्रतिक्रिया