मुस्ताङमा उत्पादित स्याउको चानाःआलु चिप्सलगायत

बुधबार, २७ भदौ २०८०, १२ : ४६

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा पोखराको लेकसाइडमा आयोजित ‘तीज सांस्कृतिक महोत्सव–२०८०’मा बिक्रीका लागि राखिएका मुस्ताङमा उत्पादित खाद्यबस्तुबाट बनाइएका स्याउको चाना, आलु चिप्सलगायतका परिकार ।  

बुधबार, २७ भदौ २०८०, १२ : ४६

प्रतिक्रिया