क्यान्सरविरुद्धको खोप

बुधबार, २७ भदौ २०८०, १४ : १०

 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउनका लागि नाम दर्ता गराउँदै स्वास्थ्यकर्मी ।  

बुधबार, २७ भदौ २०८०, १४ : १०

प्रतिक्रिया